You are viewing the translated version of सवारी धनीको मृत्यु भएमा सवारीको नामसारी गर्न दिइने दरखास्त.

Schedule 13
सवारी धनीको मृत्यु भएमा सवारीको नामसारी गर्न दिइने दरखास्त

(नियम १० कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
…………………….अञ्चल,
…………………………….।
विषयः सवारीको नामसारी ।
मेरो।हाम्रो हक भोगमा रहेको इ.नं…………….चेसिस नं……………..दर्ता नं…………को सवारीको धनी श्री…………………………..को मृत्यु भएकोले स्थानीय पञ्जीकाधिकारी कार्यालयको मृत्यु दर्ता प्रमाणपत्र च.नं………….मिति………….जिल्ला प्रशासन कार्यालय……..को
नाता प्रमाणित पत्र एवं नजिकको हकवाला भन्ने व्यहोराको पत्र साथ सवारी कर प्रमाण पत्र, नागरिकता प्रमाणपत्र, बाटो इजाजत पत्र, संस्था–फर्म–कम्पनी भए पत्रको च.नं…….मिति……..वा प्रतिनिधित्व पत्र संलग्न राखी तोकिएको दस्तुर सहित नामसारी गरिदिन हुन अनुरोध गर्दछु।छौं ।
माथिको व्यहोरा फरक परेमा कानून बमोजिम सहुँला।बुझाउँला ।
१. मृतकको मृत्यु दर्ता प्रमाणपत्र –
२. जिल्ला प्रशासन कार्यालयको नाता प्रमाणितपत्र –
३. सवारीको स.द.प्र.प –
४. बाटो इजाजतपत्र –
५. सवारीको जाँचपास –
६. सवारीको प्रदुषण जाँच प्रमाणपत्र –
७. अन्य प्रमाणहरू –
माथि लेखिएको सवारी साधन…………………हाम्रो हकभोगको भएकोले कुनै फरक पर्ने छैन । फरक पारिएको वा बेहक ठहरिएमा नामसारी बदर भएमा कानून बमोजिम सहुँला/बुझाउँला ।
औठाको छाप हकवालाको –
सही –
नाम थर –
वर्ष –
ठेगाना –
सवारी जाँचको विस्तृत प्रतिवेदन –
माथि उल्लेखित प्रमाणहरूको साथै सही सनाखतको आधारमा नामसारी गरिदिन पेश गरेको छु ।
………………………………..                                     ………………                              …………………………
सवारी जाँच्ने प्राविधिकको सही                          फाँटवालाको सही                        नामसारी सदर गर्नेको सही